logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • प्रदर्शनका क्रममा पक्राउ परेका राजावादी कमल थापा र सिंहसहित ७ जना रिहा

    1KShares
    प्रदर्शनका क्रममा पक्राउ परेका राजावादी कमल थापा र सिंहसहित ७ जना रिहा

    काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जनालाई रिहा गरिएको छ ।

    प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ । छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट