logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आईसीसी यू-१९ विश्वकप एशिया छनोटमा नेपाल र ओमन भिड्दै

    1KShares
    आईसीसी यू-१९ विश्वकप एशिया छनोटमा नेपाल र ओमन भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।

    खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
    आजैअफगानिस्तानले हङकङसँग प्रतिष्पर्धा गर्नेछ ।
    नेपाल,अफगानिस्तान,यूएई,ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू(१९ विश्वकपमा छनोट हुने छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट