logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशीको जित

    961Shares
    त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशीको जित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बन्दा अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

    सोमबार भएको निर्वाचनमा उनी सभापतिमा दिपक राज जोशी ७८९ मतसहित निर्वाचित हुँदा अनेरास्ववियुले सचिव कोषाध्यक्षसहित सबै सदस्य जित्न सफल भएको छ भने अध्यक्षमा ९ मतले दोस्रो भएको छ । सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी बनेका हुन् । सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित बनेका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट