logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच चर्काचर्की

    1KShares
    प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच चर्काचर्की

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच चर्काचर्की भएको छ । बैठकमा चर्काचर्की भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । उक्त बैठकको प्रत्यत्क्ष प्रशासन भने हुन सकेन । संसद् सचिवालयका अनुसार केही प्राविधिक समस्याका कारण बैठक लाइभ हुन नसकेको हो ।

    यद्यपि अहिले संसद् सचिवालयले बैठकको भिडिओ वेबसाइटमार्फत उपलब्ध गराएको छ । सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।

    तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार