logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घट्यो

    937Shares
    सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घट्यो

    काठमाण्डौ । सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सोमबार सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँ थियो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट