logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    1.1KShares
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ। उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    शनिबार साँझ उनीहरूबीच भेट भएको राष्ट्रपतिका सञ्चार विज्ञ किरण पोखरेलले जानकारी दिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच आज साँझ शीतल निवासमा भेट भयो’, उनले भने, ‘भेटमा समसामयिक विषयमा छलफल भयो।’

     

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट