logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने

    991Shares
    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत हुन आउने ३ करोड ३० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

    कम्पनीले लाभांश प्रस्ताव सहित आगामी चैत १५ गते शुक्रबार बिहान ११ बजे ५८ औँ वार्षिक साधारण सभा समेत ढाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज हुने कम्पनीका सचिव उमेश कुमार ओझाले जानकारी दिएका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट