logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने

    940Shares
    केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने

    काठमाण्डौ – केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशाला र ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा चल्नेछ ।

    प्रतियोगितामा नेपालका मच्छिन्द्र फुटबल क्लब, सशस्त्र प्रहरी बलकाे एएपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), सङ्कटा क्लब र आयोजकको एक टोली रहने भएको छ । यस्तै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको ट्रस्पोर्ट युनाइटेडले खेल्नेछन् ।प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट