logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी

    844Shares
    ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    विकी विलियम्सले २१ औं मिनेटमा गोल गर्दै एथ्लेटिकलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको ओसासुनाले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि इजिक्विल एभिल्लाले गोल गरेका थिए ।

    ७९ औं मिनेटमा एथ्लेटिकका लागि कोनन कोद्रोले गोल गरेपछि ला लिगामा स्पष्ट तीन अंक लिन सफल भयो । जितसँगै एथ्लेटिक क्लब २३ अंकसहित पाँचौं स्थानमा छ भने पराजित भएको ओसासुना १९ अंकसहित १२ औं स्थानमा छ ।

    पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो ।अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ । यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार