logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • शानदार म:म ग्यास विस्फोट : घाइते दुई जनाको मृत्यु

    826Shares
    शानदार म:म ग्यास विस्फोट : घाइते दुई जनाको मृत्यु

    काठमाडौ|  काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा गत बिहीबार भएको ग्याँस सिलिण्डर विस्फोट घटनामा घाइते भएमध्येका २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अन्य ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट