logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • एमालेको सचिवालय बैठक बस्दै

    895Shares
    एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले आज मंगलबारको लागि सचिवालय बैठक बोलाएको छ ।
    उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने बैठक पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्ने बताइएको छ ।
    मंसिर १६ मा सम्पन्न स्थानीय उपनिर्वाचनमा आशातित सफलता हात नपारेको एमालेले यस सम्बन्धमा पनि छलफल गर्नेछ । यसैगरी प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपाली परियोजनामा चिनियाँ सहयोग रहने गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)परियोजनाको फेमवर्कमा हस्ताक्षर भएको थियो। बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर हुनुलाई एमालेले उपलब्धीका रूपमा चित्रण गरेको छ। यस सम्बन्धमा पनि वैठकमा समीक्षा हुने अनुमान छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार