logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • फोर्स गाडी दुर्घटना अपडेट : चार जनाको मृत्यु, २५ घाइते

    946Shares
    फोर्स गाडी दुर्घटना अपडेट : चार जनाको मृत्यु, २५ घाइते

    सुर्खेत । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर नगरपालिका-१४ को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका–८ का वडाध्यक्ष दीपेन्द्र वलीले जानकारी दिए । दुर्घटनामा २५ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल वीरेन्द्रनगर ल्याइएको छ ।

    २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

     

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट