logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर

    844Shares
    दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर

    काठमाण्डाै |  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर भएका छन् ।

    न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।

    यसअघि उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याेगमा पाँच वर्षकाे कैद सजाय सुनाएको थियो । याे फैसलाविरुद्ध मनाङे सर्वाेच्चमा पुगेका थिए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट