logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • मन्त्रिपरिषद बैठक बस्दै

    706Shares
    मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौँ। मन्त्रिपरिषद बैठक आज बस्दैछ ।बैठक बिहान साढे १० बजे बोलाइएको छ ।आजको मन्त्रिपरिषद बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ ।

    सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार