काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार राती नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
बालुवाटारमा सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया