काठमाडौँ। नेपाली सेनाले पर्वतमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ। सोमबार कुस्मा नगरपालिका ७ स्थित स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय बनाएको सेनाले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया