logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • माटोको ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच घाइते

    946Shares
    माटोको ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु, पाँच घाइते

    हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

    सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोमा पुरिँदा स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको हो।

    शनिबार निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठूलो ढिस्को खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट