logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

    913Shares
    कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको बताइएको छ ।

    पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ ।

    दुवै बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट