logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    850Shares
    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    काठमाडौँ ।  जुम्ला,अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

    उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।रासस



    फास्ट न्युज    
  • २०८१ भाद्र १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार