logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • पोखरामा स्कुल बस दुर्घटना, चालक घाइते

    790Shares
    पोखरामा स्कुल बस दुर्घटना, चालक घाइते

    पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो ।

    बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलिसकेको छैन ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार