logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • सभामुख चयन सम्बन्धमा कार्यसूची जारी

    922Shares
    सभामुख चयन सम्बन्धमा कार्यसूची जारी

    काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ ।बुधबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यसूची टुंगो लगाएको हो ।
    सभामुखको मनोनयन यही चैत २० गते र निर्वाचन २२ गते गर्ने सर्वदलीय सहमति जुटेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।यस्तै,  चैत १९को प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको तालिका प्रस्तुत गर्ने र विगतका सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट