logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

    982Shares
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४:४२ र डिजेलको मूल्य प्रतिलिटर २:४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट