logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • विश्वको अवस्था असाधारण,देशहरु संकटमा :केपी ओली

    904Shares
    विश्वको अवस्था असाधारण,देशहरु संकटमा :केपी ओली

    ललितपूर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् ।बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् ।
    आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभावकारी कदमहरू चालिएको छैन। ’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् ।

    ‘आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभारकारी कदमहरू चालिएको छैन,’ नेपालको वर्तमान राजनीतिप्रति ओलीले भने ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट