logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • काठमाडौंमा असन्तुलित हावा, एअर इन्डियाको जहाज लखनउ डाइभर्ट

    853Shares
    काठमाडौंमा असन्तुलित हावा, एअर इन्डियाको जहाज लखनउ डाइभर्ट

    काठमाण्डौ । काठमाण्डौमा हावाको सन्तुलन नमिल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट उडान र अवतरण प्रभावित भएको छ ।विमानस्थलको कन्ट्रोल टावरका अनुसार अहिले काठमाण्डौमा ‘असन्तुलित हावा’ चलिरहेको छ ।

    मलेसियाबाट आएको बाटिक एअरलाइन्सले ओभरशुट गरेको छ । रनवे मै पुगेको बेला पछाडिबाट जोडले हावा चल्दा जहाज अवतरण हुन नपाएको विमानस्थल कार्यालयले जनाएको छ ।

    यस्तै एअर इन्डियाको जहाज लखनउ डाइभर्ट भएको छ । कतार एअरलाइन्सले आकाशमै फन्का लगाएको छ । अहिले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान पनि प्रभावित भएका छन्



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार