logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • ‘बैंकको स्टाफ हुँ’ भन्दै वित्तीय ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन सेवाग्राहीलाई प्रभु बैंकको आग्रह

    961Shares
    ‘बैंकको स्टाफ हुँ’ भन्दै वित्तीय ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन सेवाग्राहीलाई प्रभु बैंकको आग्रह

    काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय ठगीबाट बच्न सबैमा आग्रह गरेको छ । उक्त बैंकले एक सूचना प्रकाशित गर्दै पछिल्लो समय सेवाग्राहीहरुलाई प्रभु बैंकको स्टाफ हूँ भन्दै विभिन्न प्रलोभनमा पारेर सेवाग्राहीको खाताको रकम दुरुपयोग गर्ने क्रम बढेको जनाएको छ ।

    “तपाईको मोवाइल बैंकिङ्ग सेवाको म्याद समाप्त हुन लागेको हुनाले सेवा सुचारु गर्नको लागि तपाईको मोवाइल बैंकिङ्गको पासवर्ड र OTP कोड दिनु भन्दै फोन तथा मेसेज गरि माग्ने तथा KYC अपडेट गर्ने जस्ता प्रलोभन देखाइ अन्ततः सेवाग्राहीको बैंक खाताको रकम दुरुपयोग गरेको भन्ने बुझिएको” बैंकले जनाएको छ । बैैंकले सचेत गराउँदै भनेको छ,” तपाई पनि यस्तै ठगीको शिकार नहुन सजग एवम् सचेत रहन हार्दिक अनुरोध गर्दछौ ।”



    फास्ट न्युज    
  • २०८१ मंसिर १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट