logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • नेपाल बार एसोसिएसनले निर्वाचन अनुगमन गर्ने

    1KShares
    नेपाल बार एसोसिएसनले निर्वाचन अनुगमन गर्ने

    काठमाडौं । आगामी २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको नेपाल बार एसोसियसनले अनुगमन गर्ने भएको छ ।नेपाल बारले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र रूपमा निर्वाचन अनुगमन गर्ने जनाएको छ ।

    यसका लागि एसोसिएसनले सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत तथा जिल्ला अदालत बार एसोसिएनलाई आग्रहसमेत गरेको छ ।महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरोकारवाला संघसंस्था र निर्वाचन आयोगमा सूचीकृत पर्यवेक्षक संस्थासँगको सहकार्यमा निर्वाचन प्रक्रिया प्रारम्भदेखि मतगणना परिणामसम्म समग्र निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्न पनि सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

    काठमाडौं । आगामी २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको नेपाल बार एसोसियसनले अनुगमन गर्ने भएको छ ।नेपाल बारले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र रूपमा निर्वाचन अनुगमन गर्ने जनाएको छ ।

    यसका लागि एसोसिएसनले सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत तथा जिल्ला अदालत बार एसोसिएनलाई आग्रहसमेत गरेको छ । विज्ञप्तिमा सरोकारवाला संघसंस्था र निर्वाचन आयोगमा सूचीकृत पर्यवेक्षक संस्थासँगको सहकार्यमा निर्वाचन प्रक्रिया प्रारम्भदेखि मतगणना परिणामसम्म समग्र निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्न पनि सम्बन्धित सबैमा आग्रह गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट