logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • प्रहरीसँगको झडपमा सिमरामा चार घाइते

    1.3KShares
    प्रहरीसँगको झडपमा सिमरामा चार घाइते

    काठमाडौं। बाराको सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवा समूह र सुरक्षाकर्मीबीच झडप हुँदा चार जना घाइते भएका छन्।घाइते हुनेहरूमा निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी, निलहरी सापकोटा छन्।
    ४ जना घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ भने दुई जनाको सिमरामै रहेको सिमरा अस्पतालमा उपचार भइरहेको छ।अहिले सिमरामा कर्फ्यु लगाइएको छ। अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट