logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • साँखुमा आठदिने बज्रयोगिनी जात्रा जारी (फोटोफिचर)

    साँखुमा आठदिने बज्रयोगिनी जात्रा जारी (फोटोफिचर)

    780
    SHARES
    साँखुमा आठदिने बज्रयोगिनी जात्रा जारी (फोटोफिचर)

    काठमाडौं। साँखुमा बज्रयोगिनी जात्रा शुक्रबार पनि जारी छ। जात्रा आठ दिनसम्म मनाइने यो जात्रा हरेक बर्ष चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्छ। जात्रा मंगलबार सुरु भएको हो।



    साँखु बस्तीबाट २ किलोमीटर माथि रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनी देउतालाई ठूलो ३६ जनाले बोक्ने खाटमा राखेर, भर्‍याङ ओह्रालेर साँखु बस्तीमा ल्याइ ८ दिनसम्म भिभिन्न स्थानमा परिक्रमा गराउने र फिर्ता लगेर मन्दिरमा पुनस्थापना गर्ने चलन रहेको छ।

    बज्रयोगिनीको मूर्तिसँगै स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखी मूर्तिलाई पनि खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने गरिन्छ।

     


    फास्ट न्युज
  • शुक्रबार, १४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट