logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव गैरे जागिरबाट बर्खास्त

    709Shares
    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव गैरे जागिरबाट बर्खास्त

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

    निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १४, शुक्रबार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार