logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • विपिनको रिहाइमा प्रधानमन्त्री आफैंले पहल थाले

    1KShares
    विपिनको रिहाइमा प्रधानमन्त्री आफैंले पहल थाले

    काठमाडौं ।हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री केपी ओली आफैंले पहल थालेका छन् ।
    यसै क्रममा उनले इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद गरी जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
    प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट