logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • लुक्लाबाट काठमाडौं आएको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा अवतरण

    904Shares
    लुक्लाबाट काठमाडौं आएको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा अवतरण

    काठमाडौं ।  लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्ट हेलिकप्टरमा चरा ठोकिएपछि काभ्रेमा आकस्मीक अवतरण गरिएको छ ।

    लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउदै गरेको हेली एभरेस्टको ९ एन–एकेजी हेलिकोप्टरमा चरा ठोकिएपछि बनेपा नगरपालीका–१० डाँडाबारीमा आकस्मीक अवतरण गरिएको हो ।

    चरा ठोकिएपछि हेलिकोप्टरको अगाडीको सिसाको केहि भाग फुटेको छ । आकस्मीक अवतरणपछि यात्रुहरुलाई सडकमार्ग हुदै काठमाडौं ल्याइएको थियो ।



    फास्ट न्युज    
  • २०८१ पुष १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट