logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • रचना रिमाल र दीपक भुजेलले ल्याए ‘रातो घोडा, सेतो घोडा’

    973Shares
    रचना रिमाल र दीपक भुजेलले ल्याए ‘रातो घोडा, सेतो घोडा’

    काठमाडौं । गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा,सेतो घोडा’बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

    प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक भुजेलले बताए।

    डिपी खनालको शब्द शृजना रहेको सार्वजनिक गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ। विश्व अधिकारीको एरेन्ज रहेको सार्वजनिक गीतमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको रोमान्टिक अभिनय देख्न सकिन्छ।

    विश्व अधिकारीको एरेन्ज रहेको सार्वजनिक गीतमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा एक प्रेमीले जोडीले बिताएको रोमान्टिक समयलार्य भिडियोमा कलात्मक शैलीमा निर्देशक राजीव समरले देखाएका छन्।

    राजीव समरकै कोरियोग्राफी रहेको छमछम नचाउने गीतमा दीपक र अस्मिता दुवै खुलेका छन्। दीपकले निकै आशा गरेको गीत उनकै अफिसियल च्यानल दीपक भुजेल अफिसियलबाट बजारमा आएको हो।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट