logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

    889Shares
    आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

     काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार