logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

    1KShares
    एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

    काठमाडौं ।  साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।
    शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको   छ । आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट