logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • आज बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे

    1.3KShares
    आज बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.४५ अंकले घटेर दुई हजार ७११ बिन्दुमा बजार बन्द भएको छ ।

    आज कारोबार रकम भने बढेको छ । मंगलबार  ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सामान्य बढेको हो । यसदिन ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट