logo

२०८३ भाद्र २४ बुधबार

logo
  • २०८३ भाद्र २४ बुधबार
  • मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भूकम्प

    751Shares
    मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भूकम्प

    काठमाडौँ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।

    भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार राति ९ः५३ बजे लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

    भूकम्पको धक्का नेपालको मुस्ताङ, बागलुङसहित धौलागिरि रेन्जका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। साथै, छिमेकी तिब्बत तथा देशका अन्य केही क्षेत्रमा समेत भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ।

    भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट