logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • नेपाल प्रहरीका असईले आफैँमाथि चलाए पेस्तोल

    874Shares
    नेपाल प्रहरीका असईले आफैँमाथि चलाए पेस्तोल

    धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले आफैँमाथि गोली प्रहार गरेका छन्।

    तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली चलाएका हुन् । उनले बाँया छातीको माथिल्लो भागमा गोली चलाएका हुन् ।

    आफैँले चलाएको गोलीबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घटनाबारे प्रहरीले अनुसधान गरिरहेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट