logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट लगाए भाइटीका

    922Shares
    प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट लगाए भाइटीका

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका ग्रहण गरेका छन् ।

     

    बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट वालुवाटारस्थित सरकारी निवासमा शुभसाइतमा टीका र माला लगाएका हुन।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट