logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ओलीसँग आक्रोशित प्रचण्ड: भने- ओलीले जालझेल र षड्यन्त्र गरे

    859Shares
    ओलीसँग आक्रोशित प्रचण्ड: भने- ओलीले जालझेल र षड्यन्त्र गरे

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।

    माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो ।

     

     



    फास्ट न्युज    
  • २०८१ असार २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार