logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • आज कांग्रेस बैठकः बजेट अधिवेशनमा खेल्ने भूमिकाबारे छलफल गरिने

    928Shares
    आज कांग्रेस बैठकः बजेट अधिवेशनमा खेल्ने भूमिकाबारे छलफल गरिने

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठकआज (बिहीबार) बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

    बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ। यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्‍मा विरोध जनाएको थियो। सो विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट