logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • फेरि सर्‍याे कांग्रेस केन्द्रीय समिति बैठक

    895Shares
    फेरि सर्‍याे कांग्रेस केन्द्रीय समिति बैठक

    काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि कात्तिक गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

    कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै आजका लागि बोलाइएको बैठक आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी सारिएकाे जनाएका छन् ।

    बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरुलाई बोलाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार