logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा किन खोज्नुभएन ?

    एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा किन खोज्नुभएन ?

    702
    SHARES
    एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा किन खोज्नुभएन ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् । कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    “म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,” देउवाले भने,“ मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन ? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरुले ।”


    फास्ट न्युज
  • सोमबार, १० बैशाख २०८१
  • सम्बन्धित समाचार