लन्डन । युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा लिभरपुलले वायर लिभरकुसेनलाई ४-० ल हरायो। लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे।
सन् २००५ मा लिभरपुललाई युरोपेली च्याम्पियन्स लिग दिलाएका अलान्साको प्रशिक्षणमा रहेको लिभरपुलका लागि डियाजले ६१ औँ मिनेटमा पहिलो गोल गरे।
खेलमा मोहम्मद सलाह पनि छाए। ६३ औँ मिनेटमा सलाहको पासमा गाप्कोले गोल गरे भने ८३ औँ मिनेटमा सलाहकै पासमा डियाजले गोल गरे। इन्जुरी समयमा डियाजले अर्को गोल थपेका हुन्
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया