logo

२०८३ कार्तिक २२ शनिबार

logo
  • २०८३ कार्तिक २२ शनिबार
  • महालक्ष्मीको पूजा र जाग्रामसँगै बडादसैँ समापन हुँदै

    874Shares
    महालक्ष्मीको पूजा र जाग्रामसँगै बडादसैँ समापन हुँदै

    काठमाडौं । नेपालीको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाएसँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
    दुर्गा पक्षको अन्तिम दिनका रूपमा मनाइने कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी धन, ऐश्वर्य र समृद्धिको कामना गरिन्छ। धार्मिक विश्वासअनुसार यस रात महालक्ष्मी पृथ्वीमा भ्रमण गर्दै जाग्राम बसेका भक्तजनलाई धनधान्य र सम्पन्नताको आशीर्वाद दिन्छिन्।

    ‘को जागर्ति’ अर्थात् ‘को जागा छ ?’ भन्ने मान्यतासँग जोडिएको यस पर्वमा भक्तजन रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने गर्छन्। घरघरमा पूजा आराधना गर्नुका साथै भजनकीर्तन र धार्मिक अनुष्ठान गरी रात बिताउने चलन छ।
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम पनि यसै दिन सम्पन्न हुन्छ। विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ।
    यस दिन दसैँमा घटस्थापनाका अवसरमा राखिएको जमरा नजिकको नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। यससँगै दुर्गा पक्षका धार्मिक विधि औपचारिक रूपमा पूरा हुन्छन्।

    घटस्थापनादेखि सुरु भएको १५ दिन लामो दसैँ पर्व नेपाली समाजमा पारिवारिक भेटघाट, मान्यजनको आशीर्वाद, धार्मिक आस्था र सांस्कृतिक परम्पराको उत्सवका रूपमा मनाइन्छ। विजयादशमीमा टीका र जमरा लगाउने मुख्य परम्परा सम्पन्न भए पनि कोजाग्रत पूर्णिमाले दुर्गा पक्षको समापन गर्ने विशेष धार्मिक महत्व राख्छ।
    कोजाग्रत पूर्णिमापछि कार्तिक स्नान र आकाशदीपदानजस्ता धार्मिक परम्परा सुरु हुने गर्छन्। यसरी दसैँको समापनसँगै नेपालीको चाडपर्वको क्रम तिहारतर्फ अघि बढ्छ। । नेपालीको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाएसँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
    दुर्गा पक्षको अन्तिम दिनका रूपमा मनाइने कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी धन, ऐश्वर्य र समृद्धिको कामना गरिन्छ। धार्मिक विश्वासअनुसार यस रात महालक्ष्मी पृथ्वीमा भ्रमण गर्दै जाग्राम बसेका भक्तजनलाई धनधान्य र सम्पन्नताको आशीर्वाद दिन्छिन्।
    ‘को जागर्ति’ अर्थात् ‘को जागा छ ?’ भन्ने मान्यतासँग जोडिएको यस पर्वमा भक्तजन रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने गर्छन्। घरघरमा पूजा आराधना गर्नुका साथै भजनकीर्तन र धार्मिक अनुष्ठान गरी रात बिताउने चलन छ।
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम पनि यसै दिन सम्पन्न हुन्छ। विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने क्रम महालक्ष्मीको पूजा र जाग्रामसँगै बडादसैँ समापन हुँदै
    काठमाडौं । नेपालीको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाएसँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
    दुर्गा पक्षको अन्तिम दिनका रूपमा मनाइने कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी धन, ऐश्वर्य र समृद्धिको कामना गरिन्छ। धार्मिक विश्वासअनुसार यस रात महालक्ष्मी पृथ्वीमा भ्रमण गर्दै जाग्राम बसेका भक्तजनलाई धनधान्य र सम्पन्नताको आशीर्वाद दिन्छिन्।
    ‘को जागर्ति’ अर्थात् ‘को जागा छ ?’ भन्ने मान्यतासँग जोडिएको यस पर्वमा भक्तजन रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने गर्छन्। घरघरमा पूजा आराधना गर्नुका साथै भजनकीर्तन र धार्मिक अनुष्ठान गरी रात बिताउने चलन छ।
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम पनि यसै दिन सम्पन्न हुन्छ। विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ।
    यस दिन दसैँमा घटस्थापनाका अवसरमा राखिएको जमरा नजिकको नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। यससँगै दुर्गा पक्षका धार्मिक विधि औपचारिक रूपमा पूरा हुन्छन्।
    घटस्थापनादेखि सुरु भएको १५ दिन लामो दसैँ पर्व नेपाली समाजमा पारिवारिक भेटघाट, मान्यजनको आशीर्वाद, धार्मिक आस्था र सांस्कृतिक परम्पराको उत्सवका रूपमा मनाइन्छ। विजयादशमीमा टीका र जमरा लगाउने मुख्य परम्परा सम्पन्न भए पनि कोजाग्रत पूर्णिमाले दुर्गा पक्षको समापन गर्ने विशेष धार्मिक महत्व राख्छ।
    कोजाग्रत पूर्णिमापछि कार्तिक स्नान र आकाशदीपदानजस्ता धार्मिक परम्परा सुरु हुने गर्छन्। यसरी दसैँको समापनसँगै नेपालीको चाडपर्वको क्रम तिहारतर्फ अघि बढ्छ। पूर्णिमासँगै समाप्त हुन्छ।
    यस दिन दसैँमा घटस्थापनाका अवसरमा राखिएको जमरा नजिकको नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। यससँगै दुर्गा पक्षका धार्मिक विधि औपचारिक रूपमा पूरा हुन्छन्।
    घटस्थापनादेखि सुरु भएको १५ दिन लामो दसैँ पर्व नेपाली समाजमा पारिवारिक भेटघाट, मान्यजनको आशीर्वाद, धार्मिक आस्था र सांस्कृतिक परम्पराको उत्सवका रूपमा मनाइन्छ। विजयादशमीमा टीका र जमरा लगाउने मुख्य परम्परा सम्पन्न भए पनि कोजाग्रत पूर्णिमाले दुर्गा पक्षको समापन गर्ने विशेष धार्मिक महत्व राख्छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट