logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

    सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

    624
    SHARES
    सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

    काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ । कार्यदलबीचको सहमतिपत्र कानूनमन्त्री पदम गिरीले सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् ।



    कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ । सहमतिसँगै अनुसूचीमा छानबिनको दायरामा ल्याइने समस्याग्रस्त २९ सहकारीको नाम पनि राखिएको छ ।


    फास्ट न्युज
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार