काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले जेठ २८ गतेसम्म सदस्यता अद्यावधिक गर्न नसकेका जिल्लालाई उक्त मितिसममको मौका दिने निर्णय गरेको हो ।
‘इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरू तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय मिति २०८३ असार ७ गतेसम्म कायम गरिएको कांग्रेस बैठकको निर्णयमा उल्लेख छ ।
यस्ता छन् बैठकका पूरा निर्णय:



© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया