logo

२०८३ बैशाख २८ सोमबार

logo
  • २०८३ बैशाख २८ सोमबार
  • विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश

    712Shares
    विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश

    काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको हो ।

    सरकारको निर्णयविरुद्ध आठवटा विद्यार्थी संगठनले रिट दायर गरेका थिए । कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट