logo

२०८३ बैशाख २८ सोमबार

logo
  • २०८३ बैशाख २८ सोमबार
  • प्रतिनिधिसभा बैठकको सुरुमा नै विपक्षी दलले गरे अवरोध, सभामुखको आग्रहपछि सञ्चालन

    727Shares
    प्रतिनिधिसभा बैठकको सुरुमा नै विपक्षी दलले गरे अवरोध, सभामुखको आग्रहपछि सञ्चालन

    काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।

    बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट