logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

    706Shares
    आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।

    यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले वृद्धि भई ५ हजार ५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।



    फास्ट न्युज    
  • २०८३ बैशाख २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट