काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परि प्रमुख रमेश थापाले एमाले अध्यक्ष समेत रहेका ओली र कांग्नेस नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको जनाए। रासस
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया